स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सरकारले लगानी गर्छ: गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि सरकारले लगानी गर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज

काठमाडौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन्। ह्रदयघात भएपछि काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ डिस्चार्ज भएका हुन्।गत मंसिर १९ गते अस्पताल भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी समेत गरिएको थियो। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह र सिफारिसमा डिस्चार्ज गरिएको हो।हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री श्रेष्ठको उपचारम

पूर्वराष्ट्रपति भण्डारीद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बाँसवारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहनुभएका गृहमन्त्री श्रेष्ठलाई भेटी उहाँको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिनुभएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठको यही मङ्सिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो । उहाँको …

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधार हुँदै, अझै ३/४ दिन अस्पतालमै रहने

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।...

उपचाररत गृहमन्त्री श्रेष्ठको यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं,२ कार्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । चीनमा जारी बीआरआई सम्मेलनमा भाग लिन पुगेका श्रेष्ठलाई आज राती अचानक हृदयघात भएको थियो । हुदयघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ हाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ […]

महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् । लोसपा नेता सुरेन्द्रकुमार झाका अनुसार बुधबार राति अस्पताल पुगेर गृहमन्त्री खाँणले स्वास्थ्य अवस्था बुझेका हुन् । अस्पताल पुगेर गृहमन्त्रीले स्वास्थ्य लाभको कामना गरेको झाको भनाइ छ । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुरजीको स्वास्थ्य अवस्था बुझ्न […]

ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाण अस्पतालमा

गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । श्वासप्रश्वाशमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्य अवस्था बुझ्न बालकृष्ण खाण बुधबार...

गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा मन्त्री...

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री नर्भिकमा

नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन् ।  मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् । लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका छन् । वैद्य

मोहन वैद्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री

२ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको […]