नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवसायिक बिमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् ।प्रतिनिधि सभाको बैठकमा विशेष समयमा उनले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बिमा बनाउनुपर्ने बताए ।“स्वास्थ्य बिमा कार्यक्रमलाई सरकारले व्यावसायिक बिमाको रुपमा बुझिरहेको छ” उनले भने, “यो व्यवसायिक बिमा नभइ सामाजिक सुरक्षाको स्वास्थ्य बिमा हो ।”सांसद भट्टराईले […]