सरकारले स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताए ।शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरूको प्रयोग गर्नुपर्ने बताए । उनले स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै ति संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रमा बजेट र जनशक्ति अभाव

पोखरा- स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन । प्रदेश सरकारले चालु आवमा कुल बजेटको छ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्याएको मन्त्रालयका सचिव डा […]

स्वास्थ्य-शिक्षाको गुणस्तर

प्रणालीमा तरलताको अवस्था, उपलब्धता र प्रवृत्तिलाई प्रधान आधार मानी बैंक तथा वित्तीय संस्थाले आफ्नो नीति, रणनीति, कार्यक्रम, योजना र लक्ष्य तय गर्नु पर्दछ । बैकिङ प्रणालीमा विगत केही वर्षदेखि तरलताको प्रवृत्ति कहिले आवश्यकता भन्दा न्यून त कहिले बढी हुन गई यसको संरचनामा दबाब सृजना हुन गएको छ । सरकारले स्वास्थ्य र शिक्षाजस्ता सामाजिक क्षेत्रको पूर्वाधारमा […]

गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ।

‘स्वास्थ्य संस्थाको गुणस्तर बढाउनुपर्छ’

काठमाडौँ – राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्य संस्थाको गुणस्तर बढाउनुपर्ने बताएकी छन्। उनले राष्ट्रिय सभा बैठकमा शुक्रबार सरकारले कोभिड–१९ नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचना प्रयोग गर्नुपर्नेमा जोड दिइन्। स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै उनले भनिन्, ‘संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाको गुणस्तर बढाउनुपर्छ।’ उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दुईवटा […]

स्वास्थ्य संस्थाको गुणस्तर बढाउन राष्ट्रियसभा सदस्य भट्टको माग

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताएकी छन्

सरकारले भन्यो : सबै स्वास्थ्य संस्थाले सेवा शुल्क सार्वजनिक गर्नू

पर्वत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्रमा सेवा र शुल्क सार्वजनिक गर्न भनेको छ।कोरोना सङ्क्रमणको विषम परिस्थितिमा कतिपय स्वास्थ्य संस्थाहरूले बिरामीको उपचार बापत चर्को शुल्क असुल उपर गरेको, अक्सिजनको मूल्य अत्यधिक लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक भार पारेको, बिरामीलाई नै उपचार सामग्रीको बन्दोबस्त गर्न लगाएको लगायत गुनासा आएपछि सेवा शुल्क सार्वजनिक गर्न भनिएको मन्त्रालयको गुणस्तर, मापन तथा नि

स्वास्थ्य सामग्रीको गुणस्तर कस्ले हेर्ने ?

सरकारले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री ल्याउदा गुणस्तर परिक्षण नगरेको जानकारहरुको आरोप छ । सामग्री गुणस्तरीय छैन भने बिरामीको ज्यान जान सक्ने भन्दै सहयोग लिने निकाय चनाखो हुनुपर्ने बायोमेडिकल इन्जिनियर हरिराम दवाडी बताउछन् । अनाधिकृत रुपमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेको दवाडीको भनाई छ । मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले पनि नक्कली सामानको बिक्रि बढेको बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा विकास देवकोटा

सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।