काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा पराजित पाँच नेतासहित १० जनालाई केन्द्रीय सदस्य बनाएका छन् । १४औं महाधिवेशनमा सभापतिमा हारेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । यसैगरी उपसभापतिमा दुई मतले पराजित बनेका वियकुमार गच्छदार र उपसभापतिमा नै पराजित सुजाता कोइरालासहित १० नेतालाई शनिबार […]
The post पदाधिकारीमा पराजितलाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.