८ असोज, काठमाडौं । नेपाली कांग्रेसको विधानको दफा ५९ ले भन्छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।’ विधानको यसै धारालाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । गत […]