लिङदेनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ३१ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका...

सम्बन्धित सामग्री

विधान मिचेर देउवाले गरे ५ केन्द्रीय सदस्य मनोनीत

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको विधानको दफा ५९ ले भन्छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।’ विधानको यसै धारालाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । गत […]

देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

देउवाको महत मोह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा डा. प्रकाशशरण महत रोजेका छन् । निवर्तमान सह–महामन्त्री महतलाई देउवाले प्रवक्तामा मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र केन्द्रीय सदस्य रमेश लेखक प्रवक्ता बन्ने चर्चाका बीच महामन्त्रीमा पराजित महतले प्रवक्तामा बाजी मारेका हुन् ।महामन्त्री विश्वप्रकाश शर्मा लगायतले लेखकलाई प्रवक्ता बनाउन लबिङ गरे पनि महत प्रवक्ता बन्न सफल भए । देउवा टीममा विद्रोह गरेर महामन्त्रीमा महतलाई रोक्न सफल भएका शर्मा प्रवक्तामा रोक्न भने असफल भए ।&

पार्टीमा कुनै असहजता छैन : केन्द्रीय सदस्य गच्छदार

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनीत गरिसकेको प्रसङ्ग उल्लेख गरे । उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको […]

दुईपटक गरी देउवाले गरे १३ केन्द्रीय सदस्य मनोनयन

दाधिकारीमा पराजित आठ अनुहार केन्द्रीय समितिमा समेटिए कांग्रेसको मनोनीत केन्द्रीय सदस्यमा १४औँ महाधिवेशनमा पराजितहरूले प्राथमिकता पाएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार १० र आइतबार तीन गरी १३ केन्द्रीय सदस्य मनोनीत गरेका...

पदाधिकारीमा पराजितलाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा पराजित पाँच नेतासहित १० जनालाई केन्द्रीय सदस्य बनाएका छन् । १४औं महाधिवेशनमा सभापतिमा हारेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । यसैगरी उपसभापतिमा दुई मतले पराजित बनेका वियकुमार गच्छदार र उपसभापतिमा नै पराजित सुजाता कोइरालासहित १० नेतालाई शनिबार […] The post पदाधिकारीमा पराजितलाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पौडेल, निधि, सुजातासहित देउवाले गरे १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन् । शनिबार उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १४औँ महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी समेत रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वउपसभापति विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, नेत्री सुजाता कोइरालालगायत नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीत हुनेमा दुई मन्त्री पनि...

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे ।  कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए ।  डाँगीले ७१९ मत प्राप्त गरे । उनका ...