दुईपटक गरी देउवाले गरे १३ केन्द्रीय सदस्य मनोनयन

दाधिकारीमा पराजित आठ अनुहार केन्द्रीय समितिमा समेटिए कांग्रेसको मनोनीत केन्द्रीय सदस्यमा १४औँ महाधिवेशनमा पराजितहरूले प्राथमिकता पाएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार १० र आइतबार तीन गरी १३ केन्द्रीय सदस्य मनोनीत गरेका...

सम्बन्धित सामग्री

देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका १० महिला को को

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आज मनोनयन गरिएका १० जनामा पार्टीका सबै पक्ष समेटिएका छन् । महोत्तरीकी किरण यादव प्रथम राष्ट्रपति डा. रामवरण यादवका भतिजी तथा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी हुन् । उनी डा. शेखर कोइराला पक्षमा छिन् । काठमाडौंकी राधा […]

देउवाले गरे १० केन्द्रीय सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० केन्द्रीय सदस्य मनोनयन गरेका छन्। पार्टी विधानअनुसार सभापति देउवाले मंगलबार १० केन्द्रीय सदस्य मनोनयन गरेका पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख...

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको…

कमल थापाले गरे केन्द्रीय सदस्य मनोनयन

काठमाडौं, ११ फागुन । राप्रपा नेपालका नवनियुक्त अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समिति सदस्यमा ४ जनालाई मनोनयन गरेका छन् । गत प्रजातन्त्र दिवस फागनु ७ गते पार्टीको औपचारिक घोषणा गरेका थापाले वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह, अधिवक्ता प्रा नरप्रसाद थापा, पुर्व प्रशासक ज्ञानेन्द्र कार्की र उद्यमी रमेशराज पन्तलाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । थापाले आफु […]

अध्यक्ष लिङ्देनद्वारा राप्रपा केन्द्रीय समिति विस्तार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएक...

एमाले केन्द्रीय कमिटीको बैठकस् ओलीको ‘एलकौटी’ प्रति १० बुँदे पक्षधर एकै ठाउँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो । शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनयन गर्ने, पोलिटब्युरो र स्थायी कमिटीको सदस्यसहित नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका प्रस्ताव […]

ओलीको प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो । शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनयन गर्ने, पोलिटब्युरो र स्थायी कमिटीको सदस्यसहित नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीको प्रस्तावप्रति पदाधिकारीले आपत्ति जनाउँदै विरोध गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए । विवादकै का...

एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका छन्। पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा […]

एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’

कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका छन्। ...

एमाले केन्द्रीय कमिटी बैठकमा १४ एजेण्डामाथि छलफल हुने

२२ मंसिर, काठमाडौं । नेकपा एमालेको शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय गरिएको छ । भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन देखि नेताहरुको वरियताक्रम निर्धारण समेत गरिनेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बाँकी केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय […]