काभ्रे – काभ्रेको पाँचखाल नगरपालिका–१२, कासकोटको तीनघरे छेउमा सहकारीको तीजको दर खाँदा बिरामी हुनेको संख्या ३७९ पुगेको छ ।
बिरामीमध्ये १३५ जना अझै अस्पतालमा उपचाररत छन् भने बाँकीको डिस्चार्ज भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।
अहिलेपनि धुलिखेल अस्पतालमा २१ जना, शिर मेम...