अख्तियारलाई लेखाको निर्देशन- स्वास्थ्य सामग्री खरिद प्रक्रियाका दोषीलाई कारबाही गर्नू [पत्रसहित]

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता ठहर गरेको संसद्को सार्वजनिक लेखा समितिले अख्तियारलाई पत्र पठाएर दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

सरकारले कमिसनको लोभमा अर्बौँको स्वास्थ्य सामग्री खरिद गर्दै छ : अध्यक्ष ओली

मकवानपुर । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय सरकार कमिसनको लोभमा अर्बौँ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् । मे दिवसको सन्दर्भ पारेर आज (आइतबार) हेटौँडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौँको औषधि, […]

ओम्नीको स्वास्थ्य सामग्री खरिदमा हिसाबकिताब हेर्न पाइएन : महालेखा

४ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पहिलो पटक लकडाउन भएलगत्तै राजनीतिक साँठगाँठमा भएको भनिएको स्वास्थ्य सामग्री खरिदको कागजात र हिसाबकिताब सरकारले उपलब्ध नगराएको जनाएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा कागजात हेर्न नपाएकाले के कसरी स्वास्थ्य सामग्री खरिद भयो भन्नेबारे केही उल्लेख छैन । ‘न्यायिक निरुपणका लागि आपूर्तिकर्ताले सर्वोच्च अदालत र पाटन उच्च […]

अख्तियारद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा

प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको  विषय सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग...

बल्ल स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र निकाल्दै सरकार

नेपालीमा एउटा उखान छ ‘जब पर्‍यो राति, तब...’ । अहिले याे उखान ठ्याक्कै सरकारको गतिविधिमा मेल खाएको छ । समय छउन्जेल चुपचाप बसेको सरकार कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बल्ल स्वास्थ्य सामग्री खरिद गर्न सार्वजनिक बोलपत्र निकाल्दैछ ।मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बोलपत्र गर्दै अस्पतालका लागि आवश्यक मोड्युलर अप्रेशन थिएटर र ओआर कम्प्लेक्ससहित डाक्टरका लागि आवश्यक उपकरणहरुको खरिद सूचना निकालेको छ । पूर्ण प्याकेजमा खरिद आह्वान गरेको मन्त्रालयले प्रस्तावित स्वा

स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको पत्र

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न […]

स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र चीनको दूतावासमार्फत सम्झौतापत्र पठाएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य सामग्री खरिद अनियमिततामा छिटाे अनुसन्धान र कारबाही हुनुपर्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा ढिलाइ भएको