४ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पहिलो पटक लकडाउन भएलगत्तै राजनीतिक साँठगाँठमा भएको भनिएको स्वास्थ्य सामग्री खरिदको कागजात र हिसाबकिताब सरकारले उपलब्ध नगराएको जनाएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा कागजात हेर्न नपाएकाले के कसरी स्वास्थ्य सामग्री खरिद भयो भन्नेबारे केही उल्लेख छैन । ‘न्यायिक निरुपणका लागि आपूर्तिकर्ताले सर्वोच्च अदालत र पाटन उच्च […]