झापा– स्वास्थ्य सामग्री खरिद गरेको झण्डै १६ करोड बक्यौता नतिरेपछि व्यवसायी दुर्गा प्रसाईं र उनको कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ। झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिका लागि खरिद गरेको स्वास्थ्य सामग्रीको भुक्तानी नपाएपछि सामग्री बेच्ने हस्पिटेक इन्टरप्राइजेज प्रा.लि, लाइफलाइन ट्रेड इन्टनेशनल प्रा.लि, ट्रिनिटी फर्मास्यूटिकल फर्म र एस.एस. इन्टरप्राइजेज फर्मले मुद्दा […]