स्वास्थ्य सामग्री खरिद अनियमिततामा छिटाे अनुसन्धान र कारबाही हुनुपर्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा ढिलाइ भएको

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको पत्र

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न […]

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहरः छानबिनको जिम्मा अख्तियारलाई

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियारलाई थप अनुसन्धान गर्न निर्देशन दिएको छ। समितिको शुक्रबारको बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग प्रष्टिकरण लिएपछि समितिले निर्णयमा भनेको छ, ‘स्वास्थ्य सामग्री खरिद प्रकरणमा छानबिन गरी कानुनी कारबाही अघि बढाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’

स्वास्थ्य सामग्री खरिद प्रकरण , अनैतिक काम गरेको छैन : ढकाल

कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओबीसीआई प्रालि (ओम्नी) सँग गरेको खरिद सम्झौताको अनियमितताबारे मौन रहँदै सार्वजनिक लेखा समितिले थप छानबिन प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । तर समितिले खरिद प्रक्रियामा भने प्रश्न गरेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले पनि उक्त खरिद प्रक्रिया कानुनविपरीत भएको राय समितिलाई दिएको छ । समितिले खरिद प्रक्रियामा संलग्न व्यक्ति यकिन गर्न भने सकेको छैन । उक्त प्रकरणमा अख्तियारले समेत स्वयं अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य सामग्री खरिद प्रकरण अख्तियारले छानबिन गर्ने

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ।

ओम्नी प्रकरणमा छानविन गर्न लेखा समितिले दियो अख्तियारलाई निर्देशन

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी

स्वास्थ्य सामाग्री खरिदका विषयमा अनुसन्धान भइरहेकाे छ : प्रमुख आयुक्त घिमिरे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्वास्थ्य सामग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान भइरहेको बताएका छन्। आइतबार...