सरकारले कमिसनको लोभमा अर्बौँको स्वास्थ्य सामग्री खरिद गर्दै छ : अध्यक्ष ओली

मकवानपुर । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय सरकार कमिसनको लोभमा अर्बौँ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् । मे दिवसको सन्दर्भ पारेर आज (आइतबार) हेटौँडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौँको औषधि, […]