मोरङकी रोजिना गिरीको शंकास्पद मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शन

५ असोज, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की रोजिना गिरी काफ्लेको मृत्युका विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा प्रदर्शन गरेका छन् । २२ वर्षीय रोजिना आइतबार आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको अनुहार र शरीरमा निलडाम भएका कारण उनको मृत्यु शंकास्पद भएको रोजिनाका माइती पक्षले न्यायको माग गर्दै […]

सम्बन्धित सामग्री

छानबिन समिति बनाई मृतक परिवारलाई १० लाख दिने निर्णयले पनि शान्त भएन सर्लाही

काठमाडौँ : सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख दिने र घटनाको छानबिन गर्ने निर्णय भए पनि  स्थिति शान्त हुन सकेको छैन। विभिन्न माग राखेर स्थानीयहरु अझै आन्दोलित छन्। आन्दोलनरत पक्षले मृतकको सालिक निर्माण गर्नुपर्ने, दोषीलाई कारबाही र घटनाको छानबिनको माग गरेर प्रदर्शन गरिरहेका छन्। छानबिनको माग सम्बोधन भए पनि अरु मागका विषयमा सरकार बोलेको छैन।अहिले त्यहाँको स्थानीय बजार बन्द छ भने त्यस क्षेत्रमा गाडीसमेत नचलेका बताइएको छ। उक्त घटनाका विष

नक्कली शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

काठमाडौँ – नक्कली भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज विराटनगरमा प्रदर्शन गरेको छ । पार्टीको महानगर कमिटीद्वारा आज विराटनगर विरोध प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न निष्पक्षरूपमा कार्य अगाडि बढाउनुपर्ने विचार राखेका छन् । वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि […]

रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

११ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले […]

भ्रष्टाचारविरुद्ध कालोपट्टिसहित राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं– राप्रपाले काठमाडौँसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  २०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा […]

देशभर भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टीसहित प्रदर्शन

राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । २०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो च

दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानबिनको माग सहित विरोध प्रदर्शन गरेको छ । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् ।  मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटनास्थलमा […]

पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै सिया समुदायको प्रदर्शन

पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै प्रदर्शन भएको छ। बेपत्ता छानबिनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन्। बेपत्ताहरूको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेलले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन्।

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ