कांग्रेस सांसद डा. शर्माको प्रमाणपत्र छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको प्रमाणपत्र छानबिनको माग राख्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको एक समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सुनिल शर्माको प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरको हो । प्रदर्शनकारीले शर्मालाई कारवाही गर्न समेत माग गरेका छन् । प्रदर्शनमा […]