पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै सिया समुदायको प्रदर्शन

पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै प्रदर्शन भएको छ। बेपत्ता छानबिनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन्। बेपत्ताहरूको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेलले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन्।