कोटेश्वर तीनकुनेमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, लडाकु घोटाला काण्डबारे छानबिनको माग (फोटोफिचर)

काठमाडौं, ६ जेठ । सबैखाले भ्रष्टाचारको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आज (शनिबार) काठमाडौंको तीनकुनेमा अभियन्ताहरुले सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले वाइडबडीदेखि लडाकु घोटाला प्रकरणसम्मका भ्रष्टाचारबारे छानबिनको माग गरेका हुन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले छानबिन अघि बढाएर भिआईपीहरुलाई […]