स्कुलबाट फर्केपछि गिटी कुट्न खोला किनारमा

१३ असार, डोटी । दिपायल सिलगढी नगरपालिका–१ की १५ वर्षीया महिमा (नाम परिवर्तन) स्थानीय गोधरे खोला किनारमा गिट्टी कुट्दै गरेकी भेटिइन् । कक्षा १० मा पढ्दै गरेकी उनी गिट्टी कुट्नुलाई ‘टाइम पास’ बताउँछिन् । ‘गाउँमा खेल्ने ठाउँ छैन, न कुनै मनोरञ्जन गर्ने ठाउँ छ, अनि कहाँ जानु ?’ महिमा भन्छिन्, ‘स्कुलबाट आयो नास्ता खायो, आमालाई […]

सम्बन्धित सामग्री

नदीका गिटी बालुवा बेलामै उत्खनन नगरे भारत पुग्छ : सांसद सिंह

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले नेपालका नदी तथा खोलाबाट गिटी, बालुवा र ढुङ्गा उत्खनन गर्न दिनुपर्ने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा उनले खोला, नदी र चुरे संरक्षण गरेर क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिटी, बालुवा र ढुङ्गा उत्खनन रोक्न नहुने बताएका हुन् । […]

सोलु खोलामा अवैध उत्खनन तीव्र, नियमनकारी निकाय मौन

सोलुखुम्बु – सोलुखुम्बुको सोलु खोला ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको छ । केही समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलु खोला अवैधरूपमा ढुङ्गा, गिटी उत्खनन गर्ने थलाे बनेको हो । अहिले सोलु खोलाको बीच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुङ्गा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । खोला नै सुकाएर बीचबाट निकालिएको नदीजन्य पदार्थहरू गाडीका गाडी निकासी भइरहेको स्थानीय बताउँछन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलु खोला अहिले ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको...

जीतपुर सिमरा उपमहानगरद्वारा खोलाजन्य वस्तुको ‘घाटगद्दी’ प्रमाणित गर्न आलटाल

मापदण्ड विपरीत खोला दोहन गरेर ‘अवैध’ रुपमा थुपारिएको गिटी, ढुंगा, बालुवाको थुप्राहरू नापजाँच गर्न जीतपुर सिमरा उप-महानगरपालिकाले आलटाल गरेको छ । ‘चुरे पहाड’को स्वरुपमा  ठाउँ ठाउँमा थुपारिएको  गिटी ढुंगा बालुवा नापजाँच गर्न  चौतर्फी दवाव दिएपनि उपमहानगरले आलटाल गर्दै आएको छ ।  खोलाबाट अवैध ढंगले उत्खनन गरेर नदीजन्य वस्तु उपमहानगर भित्रकै क्रसर,बालुवा उद्योग,नदी उकासका सार्वजनिक जग्गा र खेतीयोग्य उब्जाउ जग्गामा अनुमती विना ठेकेदारले घाटगद्दी गर्दै आ

वडाध्यक्षद्वारा बाराको पसाहा र बालगंगा खोलामा उत्खनन बन्द गर्न निर्देशन

मापदण्ड विपरीत नदीजन्य पदार्थ (गिटी, ढुङ्गा, बालुवा) उत्खनन गरेको भन्दै जीतपुर सिमरा उपमहानगर १६ का वडाध्यक्षले बाराको पसाहा र बालगंगा खोला उत्खनन बन्द गरेका छन् । बुधवार बिहान स्थानीय पिलुवा युवा क्लबका युवाहरू सहित खोला अनुगमनमा पुगेका वडाध्यक्ष हरिदेव खरेलले मापदण्ड विपरीत गिटी, ढुङ्गा, बालुवा निकालेको भन्दै उपमहानगर अन्तर्गत रहेका पसाहा र बालगंगा खोला बन्द गराएका हुन् ।वडाध्यक्ष खरेलले स्थानीय प्रहरी,प्रशासन, जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक कर्मचारीलाई पटक पटक जानकारी गराउँदा

ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो ।सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले […]

ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो । सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई […]

चुरेका खोला अनुगमनपछि भूगर्वविदले भने- एक्जाभेक्टर प्रयोग गर्न मिल्दैन

बारा : राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद्  प्रेमनाथ पौडेलले चुरे संरक्षित क्षेत्रमा नदीजन्य साम्रगी उत्खननका लागि एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने बताएका छन्।निजगढ नगरपालिकाले निषेधित तथा संरक्षितका खोलाहरुमा ढुंगा,गिटी, बालुवा उत्खनन तथा बिक्रीका लागि ठेक्का लगाएपछि स्थलगतरूपमा अनुगमनका गर्न आएका भूगर्वविद् पौडेलले चुरे संरक्षण क्षेत्रका खोलाहरुमा ढुंगा, गिटी बालुवा निकाल्न एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका हुन्।'संरक्षित क्षेत्रमा उत्खनन् गर्न

खानीजन्य वस्तु उत्खननका लागि गाउँपालिकाले ल्यायो ऐन

स्थानीय खोला, नदी तथा खानीबाट मनोमानी ढंगले हुँदैआएको ढुंगा, गिटी, वालुवा तथा माटो उत्खनन नियन्त्रणका लागि गाउँपालिकाले गाउँसभामार्फत ‘वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८’ जारी गरेको हो।...

खोला दोहनले गुल्मीका किसानलाई खेतै नासिने चिन्ता, सरोकारवालालाई वास्तै छैन

गुल्मी : इश्मा गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय जीवलाल खनालको छल्दी खोला किनारमा १० रोपनी खेत छ। उनलाई यस वर्ष रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ताले रातदिन सताइरहेको छ।खोलाको किनारैमै खेत हुनु र रोपाइँ गर्न नपाइनेभन्दा अचम्म पनि लाग्न सक्छ। कारण  हो, छल्दीखोलाबाट अत्याधिक गिटी बालुवा निकाल्नु।खोला अत्याधिक मात्रामा दोहन हुँदा उनको खेतमा जाने कुलोभन्दा झन्डै ५/७ मिटर तल पुगेको छ नै। कुलो नै नास हुने अवस्थमा पुगिसकेको छ। जसकारण खेतमा रोपाइँ गर्न नपाइने र खेत नै कटान हुने चिन्ता

खोला अतिक्रमण गरि गिटी बालुवा निकाल्दा गाउँ नै जोखिममा

शैलेन्द्र महताे / उज्यालो । धनुषा, जेठ ८ – मिथिला नगरपालिका ढल्केवरमा बसही खोला अतिक्रमण गरी गिटी बालुवा निकाल्दा श्रीपुर गाउँ जोखिममा परेको छ ...