सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो ।सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले […]