बारा : राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद् प्रेमनाथ पौडेलले चुरे संरक्षित क्षेत्रमा नदीजन्य साम्रगी उत्खननका लागि एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने बताएका छन्।निजगढ नगरपालिकाले निषेधित तथा संरक्षितका खोलाहरुमा ढुंगा,गिटी, बालुवा उत्खनन तथा बिक्रीका लागि ठेक्का लगाएपछि स्थलगतरूपमा अनुगमनका गर्न आएका भूगर्वविद् पौडेलले चुरे संरक्षण क्षेत्रका खोलाहरुमा ढुंगा, गिटी बालुवा निकाल्न एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका हुन्।'संरक्षित क्षेत्रमा उत्खनन् गर्न