ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो । सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई […]