पाँच महिनादेखि कुवेतको अस्पतालमा अलपत्र प्युठानकी महिलाको उद्दारका लागि आग्रह

रुपन्देही । प्युठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट/बिसरे घर भई विगत ४ वर्षदेखि घरेलु कामदारको रुपमा कुवेतमा रहेकी वर्ष ४७ की तुलसा जीसी तुलसा जीसी (पासपोर्ट नं. ०५८९९४१९) अहिले त्यहाँको अस्पतालमै अलपत्र छिन् । ब्रेन ह्यामरेज वा अन्य दुर्घटनाका कारण अलपत्र अवस्थामा विगत ५ महिना अघिदेखि कुवेतको अदान हस्पिटल पीआइसीयू ३२ नं. बेडमा अचेत अवस्थामा […]

सम्बन्धित सामग्री

सहमतिमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र ...

हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ।...

भारत जान हिँडेका खत्री १३ महिनादेखि बेपत्ता, खोजी दिन परिवारको आग्रह

दाङ : दाङको बबई गाउँपालिका-७ डाँडागाउँका ५१ वर्षीय कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता छन्। २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट हिँडेका खत्री अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।वर्ष दिन पुग्दासमेत उनी सम्पर्कमा नआएपछि अहिले घरपरिवार चिन्तित भएको छ। उनको खोजीका लागि उनकी पत्नी शान्ता डाँगी जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत जानकारी गराएकी छन्। तर आजसम्म पतिको कुनै पत्तो लाग्न नसकेको श्रीमती शान्ताले बताइन्।‘उहाँको खोजीका लागि क

लन्डनमा २४ वर्षीय रिदम पोखरेल एक महिनादेखि बेपत्ता, खोजी गर्दै बेलायती प्रहरी

बेलायतमा झन्डै एक महिनादेखि बेपत्ता एक नेपाली युवाको अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ । लन्डनको हेजमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ तारिखदेखि बेपत्ता छन्। रिदम हराएको एक महिना हुन लाग्दासमेत उनको अवस्था अज्ञात रहँदा बेलायती प्रहरी भने उनको खोजीमा जुटिरहेको छ । हिलिङडन प्रहरीले उनको खोजीमा सघाउन आग्रह गर्दै एक […]

साउदीमा छ जना नेपाली तीन महिनादेखि अलपत्र

कम्पनीले तीन महिनादेखि तलब र साढे एक महिनादेखि खानसमेत नदिएपछि आफूहरू अलपत्र परेको भन्दै साउदीस्थित नेपाली दूतावासमा उद्धारका लागि आग्रह गरेका छन् ।

त्रिविका पदाधिकारीको मार्गप्रशस्तका लागि आग्रह

काठमाडौँ- एकीकृत प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले विश्वविधालयका वर्तमान पदाधिकारीलाई उपयुक्त मार्गप्रशस्तका लागि आग्रह गरेका छन्। प्राध्यापक संगठनहरुले वर्तमान पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। पछिल्लो दुई महिनादेखि त्रिवी उपकुलपति कार्यालयमा ताला झुण्डीएको छ। एकीकृत प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले […]

अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता

काठमाण्डौ – राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ । अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो ।  अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो ।  ‘अत्यावश्यक काम जस्तै भ...

पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई फ्रान्सको आग्रह : तत्काल पाकिस्तान छाड्नुस्

फ्रान्सले आफ्ना नागरिकहरुलाई पाकिस्तान छाड्न आग्रह गरेको छ। पाकिस्नमा फ्रान्सविरुद्ध प्रदर्शन बढ्दै गएपछि यस्तो आग्रह गरिएको बीबीसीले उल्लेख गरेको छ। अवस्था बिग्रिँदै गएपछि फ्रान्सेली दूतावासले प्रदर्शन बढ्दै गएको र पाकिस्तानमा फ्रान्सेलीहरु सुरक्षित हुन नसक्ने भन्दै तत्काल पाकिस्तान छाड्न भनेको हो।  प्रोफेट मोहम्मदको कार्टन देखाउनु पर्ने वकालत गरेपछि गत महिनादेखि पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन…