फ्रान्सले आफ्ना नागरिकहरुलाई पाकिस्तान छाड्न आग्रह गरेको छ। पाकिस्नमा फ्रान्सविरुद्ध प्रदर्शन बढ्दै गएपछि यस्तो आग्रह गरिएको बीबीसीले उल्लेख गरेको छ। अवस्था बिग्रिँदै गएपछि फ्रान्सेली दूतावासले प्रदर्शन बढ्दै गएको र पाकिस्तानमा फ्रान्सेलीहरु सुरक्षित हुन नसक्ने भन्दै तत्काल पाकिस्तान छाड्न भनेको हो।
प्रोफेट मोहम्मदको कार्टन देखाउनु पर्ने वकालत गरेपछि गत महिनादेखि पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन…