नेपालमा पाँच महिनादेखि सम्पर्कबिहिन भएका इजरायली नागरिकको खोजी गर्न परिवारको अपिल

काठमाडौँ- नेपालमा विगत पाँच महिनादेखि सम्पर्क विहिन भएका इजरायली नागरिक योङ किद्रोनका परिवारले उनकोे खोजी गर्न सबैलाई आग्रह गरेका छन् । खबरहबको सम्पर्कमा आएकी योङ किद्रोनकी भाउजु ओरिट किद्रोनले सन् २०२१को सेप्टेम्बर २१ देखि उनी सम्पर्कविहीन भएकाले आफूहरू चिन्तित भएको बताइन् । परिवारले दिएको जानकारी अनुसार योङ इजरायलबाट एक्लै नेपाल आएका थिए । उनले पछिल्लो […]