काठमाडौं, कात्तिक ३० । सर्वोच्च अदालतमा देखिएको समस्या वार्ताबाटै तत्काल समाधान गर्न विभिन्न आठ वटा संवैधानिक आयोगका पदाधिकारीहरुले आग्रह गरेका छन् । उनीहरुले मंगलबार विज्ञप्ति जारी गरेर संविधानसम्मत र न्यायसंगत मार्ग अवलम्बन गरेर समस्या रमाधान गर्नुको विकल्प नहरेको उल्लेख गरेका छन् । उनीहरुले करिब एक महिनादेखि अदालतमा जारी गतिरोध तत्काल अन्त्य गरेर नियमित रुपमा मुद्दाको […]