लन्डनमा २४ वर्षीय रिदम पोखरेल एक महिनादेखि बेपत्ता, खोजी गर्दै बेलायती प्रहरी

बेलायतमा झन्डै एक महिनादेखि बेपत्ता एक नेपाली युवाको अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ । लन्डनको हेजमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ तारिखदेखि बेपत्ता छन्। रिदम हराएको एक महिना हुन लाग्दासमेत उनको अवस्था अज्ञात रहँदा बेलायती प्रहरी भने उनको खोजीमा जुटिरहेको छ । हिलिङडन प्रहरीले उनको खोजीमा सघाउन आग्रह गर्दै एक […]