अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता

काठमाण्डौ – राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ । अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो ।  अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो ।  ‘अत्यावश्यक काम जस्तै भ...

सम्बन्धित सामग्री

संविधानको विशेषता र आजको आवश्यकता

देशको मूल कानुन नै संविधान हो । नेपालमा लिखित संविधानको अभ्यास १ वैशाख २००५ देखि सुरु भएको हो । उक्त संविधानलाई वि.सं. २००४ मा तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबराले जारी गरेका थिए । उक्त संविधान नेपालमा लामो समय लागू भइरहन सकेन । १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्यपश्चात् २००७ सालमा नेपालको अन्तरिम विधान जारी भयो । उक्त […]

स्थानीय तह जनसत्ताकै विकसित रुप भएको माओवादीको दाबी, यस्तो छ प्रतिबद्धता

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनका लागि भन्दै स्थानीय तहबाट नै घोषणापत्र सार्वजनिक गर्ने भएको छ। स्थानीय विशेषता अनुरुपको घोषणापत्र स्थानीय तहले नै जारी गर्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।  'पूर्व ताप्लेजुङ र पश्चिमको विशेषता मिल्दैन। हामीले स्थानीय तहलाई शक्तिशाली बनाउनुपर्छ भन्दै आएका छौँ। अघिल्लो पटक गाउँ…

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं, मंसिर २४। भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु […]

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं । भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता’bout अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु निकै […] The post यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ई–पासपोर्ट, यस्ता छन् विशेषता

काठमाण्डाै – सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन...

यस्तो छ आजदेखि जारी हुने ई–पासपोर्टको विशेषता

राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि ई–पासपोर्ट जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। यसले गर्दा व्यक्ति झुक्किने हुँदैन। मेसिनले पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने उनले बताए। उनका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ। उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग...

कफी खेती बीमालेख जारी, यस्ता छन् विशेषता

बीमा समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको छ । कफी खेती बीमाले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङ्जन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्दछ ।कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय (घण्टा र मिनेट सहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरु बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको छ । यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुबैको बीमा गर्न सकिने र यस बीमालेख अनुसार जारी कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ । यसैगरी, सामूहिकरुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टा छुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान रहेको छ ।बीमितले बीमाशुल्क वापत भुक्तानी गरेको रकम बीमकको बैङ्क खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको छ ।

मंसिरदेखि ई-पासपोर्ट जारी गर्ने तयारीमा सरकार, यस्ता हुनेछन् विशेषता

सरकारले मंसिरदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्ने तयारी गरेको छ । राहदानी विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेपनि सबै तयारी पूरा भएकाले तोकिएको समयभन्दा अगाडि नै जारी गर्न सकिने जनाइएको छ । मंसिरदेखि विद्युतीय राहदानी जारी हुने भएकाले अत्यावश्यक नभइ बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी […]