अन्धोपन, मृगौला फेल : मधुमेहले यी ६ अंगलाई सबैभन्दा पहिला खराब गर्छ

मधुमेहले युवा वर्गलाई नै आफ्नो शिकार बनाउन थालेको छ । हाई ब्लड सुगरको यो रोग यदि अनियन्त्रित भएको खण्डमा मानिसको मृत्युसमेत हुनसक्छ । डाक्टरका अनुसार स्वस्थ जीवनशैली अपनाएर मधुमेहबाट बच्न सकिन्छ । सही समयमा ध्यान नदिँदा यसको गम्भीर परिणाम पनि हुनसक्छ ।  मधुमेहप्रति मानिसलाई जागरुक गर्नका लागि हरेक वर्ष १४ नोभ...

सम्बन्धित सामग्री

तान्जानियामा भेटियो मारबर्ग भाइरस, पाँचको मृत्यु

काठमाडौं : तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ।तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन गरिएको नमुना परीक्षणमा मारबर्ग भाइरस पुष्टि भएको हो।तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन नमुना

विश्व मृगौला दिवस: समस्यामा मृगौलाका बिरामी

दाङ- राजपुर गाउँपालिका वडा नंं १ रसरी खोला घर भएका २४ वर्षीय बलसिंह बुढा मगरका दुईवटा मृगौला फेल छन्। उपचारको लागि धेरै ठाउँ धाए पनि निको नभएपछि डायलाइसिस गराउन थालेका छन्। तर डायलाइसिस गराउन अस्पताल पुग्न चाहिने खर्च समेत छैन। जसले गर्दा उनकी श्रीमती रामसरी मागेर खर्च जुटाउने अवस्थामा पुगेकी छिन्। हप्तामा दुई पटक डायलाइसिस […]

मृगौला फेल भएको खुलासापछि अभिनेत्री अनायाले कामै पाउँन छोडिन

एजेन्सी । अकबर–बीरबल, मेरे साई, क्राइम पेट्रोल जस्ता टिभी शोमा काम गरिसकेकी भारतीय टेलिभिजन अभिनेत्री अनाया सोनीले सामाजिक संजालमा आफ्नो मृगौला फेल भएको पोस्टले आफूलाई निकै समस्या पारेको खुलासा गरेकी छिन् । उनले आफ्नो मृगौलामा खराबी देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलासिस गराइरहेको बताएकी छिन् । उनले आफ्नो यथार्थतालाई समाजिक संजालमा लेखेकी थिईन् । तर यो […]

मानवशास्त्री ओम गुरुङको निधन

मानवशास्त्री प्राडा डा.ओम गुरुङको निधन भएको छ । ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गुरुङको सोमबार निधन भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।मृगौला फेल भएपछि गुरुङले ट्रान्सप्लान्ट गरेका थिए । त्यसपछि उनलाई क्यान्सर रोग लागेपछि केमोथेरापी गराउँदै आएको गजुरेलले बताए । गुरुङ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार संयोजक थिए ।उनी आदिवासी जनजाति महासंघको महासचिवको समेत भूमिका निर्वाह गरेका थिए ।

मृगौलाको बिरामी बढ्दा डायलाइसिसमा समस्या

दाङ – तुलसीपुर उपमहानगरपालिका- ५ निवासी राजन नेपालीको मृगौला फेल भएकाे छ। उपचारको लागि डायलाइसिस गरिरहनुपर्छ। घर छेउको अस्पतालमा डायलाइसिसको पालो आएन।  नेपालगञ्ज पुगेर डायलाइसिस गर्नुपर्‍याे। राजनले दाङ जिल्ला भित्रका डायलाइसिस सेन्टरबाट सेवा लिन खोजे, तर पालो पाइएन। लमही सामुदायिक डायलाइसिस सेन्टरमासमेत जानकारी लिइयो। त्यहाँ बिरामीको चापले गर्दा नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था रहेछ। […]

प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल

काठमाडौं । नेपालमा प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल हुने गरेको छ । त्यसैगरी एक हजार जनाको कलेजो पनि फेल हुने गरेको छ । नेपालमा एक मात्र मानव अंग प्रत्यारोपण केन्द्रको रुपमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्येक वर्ष अंग प्रत्यारोपणको काम गरिरहेको छ । केन्द्रले स्थापनाको १० वर्षमा ८ सय ४० […]

आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह

हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता […]

दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए

इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौलामा समस्या देखिएकी उनको अहिले दुवै मृगौला फेल भएको छ । बिगतमा मृगौलामा सस्मया हुदा भरतमा गएर उपचार गरे पश्चात निको भएको थियो । तर बिगत तिन बर्ष देखि भारत जान नसकेकाे... The post दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए appeared first on Purbeli News.

रहेनन् क्रिकेटर कुन्दन सिंह

जनकपुरधाम: विगत लामो समयदेखि दुबै मृगौला फेल भई उपचाररत रहेका २४ वर्षीय क्रिकेट खेलाडी कुन्दन सिंहको आज निधन भएको छ। राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु–१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपसभापति शोभाकान्त पाण्डेय (गुड्डु)ले जानकारी दिए। कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि…

दुबै मृगौला फेल भएपछि कान्छीमायाको हरि बिजोग - Naya Patrika

मेलम्ची नगरपालिका-६ तालामाराङकी कान्छीमाया थिङको २५ बर्षकै उमेरमा दुबै मृगौला फेल भएपछि जीवन रक्षाको माग गरेकी छिन् । २०७२ सालको भुइँचालोले घर भत्काईदिएपछि काभ्रेको बनेपा नगरपालिका–३ मा चना चट्पट बेचेर...पूरा पढ्नुहोस् »