प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल

काठमाडौं । नेपालमा प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल हुने गरेको छ । त्यसैगरी एक हजार जनाको कलेजो पनि फेल हुने गरेको छ । नेपालमा एक मात्र मानव अंग प्रत्यारोपण केन्द्रको रुपमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्येक वर्ष अंग प्रत्यारोपणको काम गरिरहेको छ । केन्द्रले स्थापनाको १० वर्षमा ८ सय ४० […]