दुबै मृगौला फेल भएपछि कान्छीमायाको हरि बिजोग - Naya Patrika
मेलम्ची नगरपालिका-६ तालामाराङकी कान्छीमाया थिङको २५ बर्षकै उमेरमा दुबै मृगौला फेल भएपछि जीवन रक्षाको माग गरेकी छिन् । २०७२ सालको भुइँचालोले घर भत्काईदिएपछि काभ्रेको बनेपा नगरपालिका–३ मा चना चट्पट बेचेर...पूरा पढ्नुहोस् »
काठमाडौं : तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ।तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन गरिएको नमुना परीक्षणमा मारबर्ग भाइरस पुष्टि भएको हो।तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन नमुना
दाङ- राजपुर गाउँपालिका वडा नंं १ रसरी खोला घर भएका २४ वर्षीय बलसिंह बुढा मगरका दुईवटा मृगौला फेल छन्। उपचारको लागि धेरै ठाउँ धाए पनि निको नभएपछि डायलाइसिस गराउन थालेका छन्। तर डायलाइसिस गराउन अस्पताल पुग्न चाहिने खर्च समेत छैन। जसले गर्दा उनकी श्रीमती रामसरी मागेर खर्च जुटाउने अवस्थामा पुगेकी छिन्। हप्तामा दुई पटक डायलाइसिस […]
नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अन्तराष्ट्रिय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मृगौला फेल भइ उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण […]
एजेन्सी । अकबर–बीरबल, मेरे साई, क्राइम पेट्रोल जस्ता टिभी शोमा काम गरिसकेकी भारतीय टेलिभिजन अभिनेत्री अनाया सोनीले सामाजिक संजालमा आफ्नो मृगौला फेल भएको पोस्टले आफूलाई निकै समस्या पारेको खुलासा गरेकी छिन् । उनले आफ्नो मृगौलामा खराबी देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलासिस गराइरहेको बताएकी छिन् । उनले आफ्नो यथार्थतालाई समाजिक संजालमा लेखेकी थिईन् । तर यो […]
दाङ – तुलसीपुर उपमहानगरपालिका- ५ निवासी राजन नेपालीको मृगौला फेल भएकाे छ। उपचारको लागि डायलाइसिस गरिरहनुपर्छ। घर छेउको अस्पतालमा डायलाइसिसको पालो आएन। नेपालगञ्ज पुगेर डायलाइसिस गर्नुपर्याे। राजनले दाङ जिल्ला भित्रका डायलाइसिस सेन्टरबाट सेवा लिन खोजे, तर पालो पाइएन। लमही सामुदायिक डायलाइसिस सेन्टरमासमेत जानकारी लिइयो। त्यहाँ बिरामीको चापले गर्दा नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था रहेछ। […]
काठमाडौं । नेपालमा प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल हुने गरेको छ । त्यसैगरी एक हजार जनाको कलेजो पनि फेल हुने गरेको छ । नेपालमा एक मात्र मानव अंग प्रत्यारोपण केन्द्रको रुपमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्येक वर्ष अंग प्रत्यारोपणको काम गरिरहेको छ । केन्द्रले स्थापनाको १० वर्षमा ८ सय ४० […]
काठमाडौं । मृगौला रोगले ग्रस्त तिलक बहादुर जोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । सिन्धुली जिल्ला फिक्कल गाउँपालिका ३० वर्षिय जोगीको दुवै मृगौला फेल भएपछि अहिले उपचारको क्रममा छन् । अहिले चिरायु अस्पतालमा डायलासिस गरिरहेका जोगीलाई चिकित्सकले मृगौला पत्यारोपण गर्न सुझाब दिएका छन् । तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेको उनका दाजु चन्द्रबहादुर […]
The post मृगौला पिडित तिलक बहादुर भन्छन्, म बाँच्न चाहन्छु appeared first on राजधानी राष्ट्रिय दैनिक.
हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता […]
अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।छाउपडीका कथा, दुरदराजका समस्या एवं वास्तविकताको आवाज बोल्ने एउटा सक्रिय पत्रकार आज यसै ढलिरहेछ । ‘उनी भन्छन्, कयौँ वैकल्पिक उपचार पद्द
इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौलामा समस्या देखिएकी उनको अहिले दुवै मृगौला फेल भएको छ । बिगतमा मृगौलामा सस्मया हुदा भरतमा गएर उपचार गरे पश्चात निको भएको थियो । तर बिगत तिन बर्ष देखि भारत जान नसकेकाे...
The post दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए appeared first on Purbeli News.