जनकपुरधाम: विगत लामो समयदेखि दुबै मृगौला फेल भई उपचाररत रहेका २४ वर्षीय क्रिकेट खेलाडी कुन्दन सिंहको आज निधन भएको छ।
राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु–१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपसभापति शोभाकान्त पाण्डेय (गुड्डु)ले जानकारी दिए। कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि…