तान्जानियामा भेटियो मारबर्ग भाइरस, पाँचको मृत्यु

काठमाडौं : तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ।तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन गरिएको नमुना परीक्षणमा मारबर्ग भाइरस पुष्टि भएको हो।तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन नमुना