विश्व मृगौला दिवस: समस्यामा मृगौलाका बिरामी

दाङ- राजपुर गाउँपालिका वडा नंं १ रसरी खोला घर भएका २४ वर्षीय बलसिंह बुढा मगरका दुईवटा मृगौला फेल छन्। उपचारको लागि धेरै ठाउँ धाए पनि निको नभएपछि डायलाइसिस गराउन थालेका छन्। तर डायलाइसिस गराउन अस्पताल पुग्न चाहिने खर्च समेत छैन। जसले गर्दा उनकी श्रीमती रामसरी मागेर खर्च जुटाउने अवस्थामा पुगेकी छिन्। हप्तामा दुई पटक डायलाइसिस […]

सम्बन्धित सामग्री

विश्व मिर्गौला दिवसमा ओलीको अपिल- मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, सचेत बनौँ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् । दुईपटक मृगौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले […]

विश्व मृगौला दिवसमा रुपन्देहीमा जनचेतना र्‍याली

रुपन्देही । बुटवलमा मृगौलाबारे जानकारी दिन स्वास्थ्य तथा सामाजिक संघसंस्थाहरुले जनचेतना र्‍याली गरेका छन् । ‘स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा, जनचेतना बढाऔं मृगौला रोग लाग्नबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ बिहीबार विश्व मृगौला दिवसमा सचेतना र्‍यालीको गरिएको हो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाइमा भएको र्‍यालीमा रुपन्देहीस्थित रोटरी क्लब, रोट्र्‍याक्ट क्लब, रुपन्देही उद्योग […]

मृत्यु पश्चातको अंगदान गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्यूपश्चातको अंग दान गरेमा मृगौला पीडितहरूले पनि धेरै सुविधा पाउने उहाँले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न […]

मृगौला दिवसमा फुटबल

काठमाडौं (हाम्रो खेलकुद) – शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा […]

मृत्युपश्चातको अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन।बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन । मृत्युपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए। मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठुलो बनाएको समेत बताए। नाता पर्न

सरकारले मृगौला खोजेर दिने स्थिति छैन – स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन्। नेपालमा सरकारले मृगौला खोजेर दिने स्थिति नभएको भन्दै उनले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन्। विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा बिहीबार आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने बताए। उनले […]

मृत्युपश्चातको अङ्गदान गर्न स्वास्थ्य मन्त्री खतिवडाकाे आग्रह

काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अङ्गदान गर्न आग्रह गर्नुभएको छ । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अङ्गदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्युपश्चातको अङ्ग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उहाँले बताउनुभयो । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताउनुभयो ।&nb...

मृत्युपछि अंग दान गर्न स्वास्थ मन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंग दान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंग दान गर्न सबैलाई आग्रह गरेका हुन् । मृत्यू पश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने

विश्व मृगौला दिवसमा निकालियो सचेतना र्‍याली (तस्बिरहरुसहित)

दाङ – विश्व मृगौला दिवसको अवसरमा दाङमा सचेतना र्‍याली निकालिएको छ। लमही सामुदायिक डायलाइसिस सेन्टर र रोटरी क्लव अफ लमहीको संयुक्त आयोजनामा सचेतना र्‍याली निकालिएको हो। नेपालमा उच्च रक्तचाप र मधुमेहका रोगीसँगै मृगौलाका बिरामी बढेको अध्ययनले देखाएको छ। मृगौला रोग लाग्नै नदिन विशेषगरी खानपिन, शारीरिक अभ्यासमा ध्यान दिन आग्रह गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या […]

विश्व मृगौला दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं : विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ। केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङ्क छ। विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ।नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु