ज्योति लाइफले १०% बोनस शेयर दिने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाले आ. व. ०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू र पेश गर्नुका साथै आ.व.०७६/७७ को लागि  बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ । साथै उक्त सभामा ज्योति लाइफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने रु. बाईस करोड बराबरको बाईस लाख कित्ता बोनस शेयर वितरण गर्...

सम्बन्धित सामग्री

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

सगरमाथा इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस शेयर

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत शेयर दिने प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष आर के मानन्धरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिकूल अवस्थाका बावजुद कम्पनीले प्रगति जारी राखेको तथ्यांक […]

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने

नेको इन्स्योरेन्सले बुधबार आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिक साधारण सभा कम्पनीले कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो भने सो क्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरे ।  सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्

नेसनल लाइफ इन्स्योरेन्सद्वारा १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

नेसनल लाइफ इन्स्योरेन्सले चुक्तापुँजीको १९ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८ सय ९२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सनराईज बैंकले दिनेभयो ७ प्रतिशत बोनस शेयर

काठमाडौं, पुष १५ । सनराईज बैंकले आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न १४ औं बार्षिक सभाले चुक्तापूँजीको ६ दशमलब ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ३५ प्रतिशतले नगद लामांश दिने प्रस्ताव पारित गरको हो । बैंकको हाल चुक्तापूँजी नौ अर्ब अड्चालीस करोड रहेकोमा यस […]

प्राइम बैंकले १६ प्रतिशत बोनस शेयर दिने

२३ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सोमबार अपरान्ह ४ बजे बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको […]

सानिमा बैंकले शेयर धनीलाई १७ प्रतिशत बोनस शेयर दिने

सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न  १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो । संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूह तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा.केशवप्रसाद आचार्य सर्वसम्मत निर्वा

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस दिने

१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक […]

नेपाल लाइफको २०औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर दिने भएको छ ।  बुधवार वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको हो । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ रुपैयाँ हुनेछ ।  अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्नसाधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्...

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो