सनराईज बैंकले दिनेभयो ७ प्रतिशत बोनस शेयर

काठमाडौं, पुष १५ । सनराईज बैंकले आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न १४ औं बार्षिक सभाले चुक्तापूँजीको ६ दशमलब ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ३५ प्रतिशतले नगद लामांश दिने प्रस्ताव पारित गरको हो । बैंकको हाल चुक्तापूँजी नौ अर्ब अड्चालीस करोड रहेकोमा यस […]