प्राइम बैंकले १६ प्रतिशत बोनस शेयर दिने

२३ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सोमबार अपरान्ह ४ बजे बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको […]

सम्बन्धित सामग्री

प्राइम लाइफ इन्स्योरेन्सको बोनस खातामा जम्मा

काठमाडौं, १८ चैत । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले गत मंसिर १९ सम्पन्न १४औं साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ । हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्र अभौतिक नगर्ने शेयरधनीको हकमा आफूसँग भएको शेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त […]

नेपाल एसबिआई बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

चैत ७, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकले उक्त बोनस शेयर बापतको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता, प्राइम लाईफको ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता शेयर नेप्सेमा थपिएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकनेछन् ।

कृषि विकास बैंकसहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १५, काठमाडौं । नेप्सेमा आइतवार  तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ दशमलव ६०४५ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६ दशलमव ३६ कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ दशमलव शून्य ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब तीनओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी, सिद्धार्थ बैंकले पुस ३० गते साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत र प्राइम कमर्सियल बैंकले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ३ वाणिज्य बैंकको गरि कुल ६ करोड ३३ लाख ३३ हजार ९ सय ९५ दशमलव ००४५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेप्सेमा कृषि विकास बैंकको २० प्रतिशतले हुन आउने २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता बोनस शेयर, सिद्धार्थ बैंकको १४.२५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता बोनस शेयर र प्राइम कमर्शियल बैंकको १६ प्रतिशतले हुन आउने २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्।

तीन ओटा  अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत

वैशाख २७, काठमाडौं । तीन ओटा  अलग - अलग कम्पनीहरुको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।   हारा विकास बैंक,प्राइम कमर्सियल बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव शून्य ४ कित्ता बोनस शेयर ,गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव ती तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

आज यी ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आज तीन कम्पनीको बोनस शेयर सुचिकृत गरेको छ । आज सुचिकृत भएकाहरु प्राइम कमर्शियल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंक रहेका छन् । जसमध्ये प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता […]

प्राइम कमर्सियल बैंकको तेह्रौं साधारणसभा

प्राइम कमर्सियल बैंकले  आफ्नो साधारण सभा सम्पन्न गरेको छ । तेह्रौं वाषिर्क साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे बैंकको तेह्रौं वाषिर्क साधारणसभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ । बैकले आगामी दिनहरुमा पनि […]

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्राइम कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने पस्ताव पारित गरेको छ । बैंकले १३ औं साधारण सभा पनि सम्पन्न गरेको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित बैंकले विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे छ ।बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने बताएको छ ।