सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो । संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूह तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा.केशवप्रसाद आचार्य सर्वसम्मत निर्वा