बारा : जिल्ला अस्पताल कलैयामा पाँच महिनादेखि शल्यक्रिया सेवा बन्द छ। शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई महँगो खर्चमा शल्यक्रिया गराउन जिल्लाबाहिर जान बाध्य भएका छन्।
पाँच महिनादेखि कलैया अस्पतालमा निःशुल्क अप्ररेशन सेवा रोकिँदा निकै दुःख भोग्नु परेको बारागढी गाँउपालिका–४ का असर्फी चौधरीले बताए। ‘छोरी...