रौतहटका स्वास्थ्य संस्थामा औषधिको अभाव

रौतहटका स्वास्थ्य संस्थामा राज्यले तोकेका निशुल्क औषधिको अभाव भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क दिने भनेका औषधि समेत पाँउन छाडेपछि सर्वसाधारण मेडिकलबाट महंगो शुल्कमा औषधि किनेर खान...

सम्बन्धित सामग्री

श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव

श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको हिजोको संसदमा स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले जानकारी गराउनुभएको छ । सरकारी अस्पतालमा १ हजार ३ सय ४७ प्रकारका औषधि प्रयोग हुँदै आएको र त्यसमध्ये १ सय १२ प्रकारका औषधिको अभाव रहेको मन्त्री रामबुकवेलाको भनाइ छ । श्रीलङ्का सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले थप ४० अर्...

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

बैतडी : बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो।दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। उनले भने, ‘खास ग

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

बाग्मती– बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको  हेटौडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभावमा रित्तै फर्किने गरेका छन् । विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक […]

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको  हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन्  ।विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन््।वि

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

वाग्मती । बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन् । विभिन्न रोगका करिब २३ प्रकारका […]

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव

सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमै नपठाउँदा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो।स्वास्थ्य संस्थामा पुगेका विरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य छन्।मौसम परिवर्तनसँगै ज्वरो, पखाला लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजल समेत नहुँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएको स्थानीय रेमन्तजंग डाँगीले बताए। ५८ प्रकारका औषधि पाइनुपर

श्रीलंकामा अत्यावश्यक औषधिको अभाव

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक औषधि अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका छन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ । अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि स्वास्थ्यकर्मीहरुले […] The post श्रीलंकामा अत्यावश्यक औषधिको अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

बजारमा सिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

सरकारले बजारमा प्यारा सिटामोलको अभाव नभएको जिकिर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नभएको बताए । उनले प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा १० लाख ९८ हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलम

सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव छैन–स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा पारासिटामोल (सिटामोल) लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

डाेटी - बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक  उपचार सेवासमेत प्रभावित हुन थालेको छ । एक हप्ता अगाडिको बाढीपहिराेले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो ।  सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।  उहाँकाअनुसार गएको १ गते...