बैतडी : बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो।दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। उनले भने, ‘खास ग