बाढी पहिरोले भत्काएको मनाङ जाने सडक अझै उस्तै

६ फागुन, मनाङ । भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम समय सडक निर्माण तथा मर्मत गर्ने उपयुक्त समय हुने भएकाले […]

सम्बन्धित सामग्री

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध

लमजुङ – मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढी पहिरोले अवरुद्ध भएको छ । बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढी पहिरोले सडक क्षतविक्षत बनाएको छ […]

पहिरोले बिजुलीको पोल ढाल्दा बेंसीशहर चामे सडक अवरुद्ध

१९ साउन, लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेंसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको […]

ठाउँ-ठाउँमा पहिरो गएपछि डुम्रे–बेसीसहर–मनाङ सडक ठप्प

काठमाण्डाै - पहिरोका कारण डुम्रे–बेसी सहर–मनाङ सडक ठप्प रहेको छ । निरन्तरको वर्षापछि बाढी र पहिरोले डुम्रे–बेसीसहरमा बनाइएको डाइभर्सन बगाएपछि सडक बन्द भएको हो । यो सडक गएको असार ४ गते पहिरोले बगाएपछि डाइभर्सन बनाएर खुलाइएको थियो । तर, पानी पर्दा डाइभर्सन बगाएपछि  सडक बन्द भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो। यस्तै, लमजुङको उदिपुरमा पहिरो खसेको छ । बेसीसहर–मनाङमा पनि ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण मनाङसँगको सडक सञ्जाल व...

पहिरोले सडक बगाएपछि बेंसीसहर–चामे सडक अवरुद्ध

लगातारको वर्षासंगै आइतबार राती आएको बाढी र पहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ। बाढी पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजार नजिकै  घोप्टेभीर र मनाङको कोतोमा...

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

काठमाडौँ– बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको छन् । वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्‍याएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ […]

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ ।  वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्याएको छ ।मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगर छापलगायतका स्थानमा अवरुद्ध रहेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अन्तर्गत रसुवा र नुवाकोट जिल्लाम

मनाङमा बाढी–पहिरोले सडक र पुल बगाएपछि पैदल हिड्न समेत सकस

लगातार वर्षाका कारण मनाङको मस्र्याङदी नदीमा आएको बाढी–पहिरोले भौतिक संरचनाको ठूलो क्षति पुर्‍याएको छ । बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्‍याएको हो । बाढी–पहिरोका कारण सडक र पुल बगाएपछि मनाङ जिल्लाको चामे, नासो, ङिस्याङ र नार्पाभूमि ...

बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

काठमाण्डाै – बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् । अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडक...

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या

काठमाण्डाै - बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । त्यस्तै, साँफेबगर–मार्...