बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

काठमाण्डाै – बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् । अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडक...

सम्बन्धित सामग्री

म्याग्दीमा पाँच महिनादेखि सडक अवरूद्ध

म्यादी । म्याग्दीको दरबाङ–फुलबारी–खानेबोट–बेली हुँदै रूम जोड्ने सडक पाँच महिनादेखि अवरूद्ध भएको छ । सडक खुल्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको रुम जोड्ने सडक पाँच महिना बितिसक्दा समेत सुचारू हुन नसकेको हो । मालिका गाँउपालिका खानीबोटमा सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक […]

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने

काठमाडौं – सुख्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने भएको छ । राति साढे २ बजेतिर कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइराखेको छ । प्रहरीका अनुसार पहिरो खसेपछि गाडी गुड्न नसक्दा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । बिहान ४ बजेदेखि पहिरो हटाउने काम भइरहेको भएपनि […]

पहिरोले पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुलेन

म्याग्दी – निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुल्न सकेको छैन । हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डमा वर्षाले पहिरो खसेर बन्द भएको हो।  आज बिहान परेको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको गुइँठेमा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गुइँठेमा सडकभन्दा माथिबाट खसेको ठूलो पहिरोले सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनु...

पहिरोले सडक अवरुद्ध हुँदा शव पनि बाटैमा

पाल्पा : अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्गसहित सहायक राजमार्ग अवरुद्ध भएका छन्। आइतबार बिहानदेखि अवरुद्ध राजमार्ग सोमबार रातिसम्म खुल्न सकेका छैनन्। सहायक सडकसमेत पूर्ण अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ।दुई दिनदेखि टाढा टाढा पुग्ने यात्रु बीच बाटोमै अलपत्र परेका छन्। शवसमेत घाटसम्म पुर्‍याउन कठिन भइरहेको छ। उपचारका क्रममा काठमाडौमा मृत्यु भएका एक जनाको शव आफ्नो घर स्याङ्जाको मिर्मीतर्फ ल्याइँदै थियो।गल्याङ नगरपालिकाको जिरोभन्दा केहीमाथि ठूलो पहिरो खसेको

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

काठमाडौँ– बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको छन् । वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्‍याएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ […]

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ ।  वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्याएको छ ।मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगर छापलगायतका स्थानमा अवरुद्ध रहेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अन्तर्गत रसुवा र नुवाकोट जिल्लाम

सडक नखुलेपछि तातोपानी नाका दुई सातादेखि अवरुद्ध

१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका […]

पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुलेनन्, सडक कहाँ-कहाँ बन्द ?

काठमाण्डाै - देशका विभिन्न ठाउँमा पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पर्ने १७ ठाउँका सडक बन्द छन् । १८ वटा सडक भने मर्मतपछि एकतर्फी खुलेको छ । यस्तै, ७ वटा सडक दुईतर्फी नै खुलेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, डुम्रे–बेंसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङको तिमाङ छहरा, पाँचखाल–मेलम्ची टिम्बु सडकमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल,...

सिद्धार्थ राजमार्गमा पहिरो, सडक खुल्न समय लाग्ने

स्याङ्जा - केही दिनयतादेखि लगातार परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग ठप्प भएको छ । स्याङ्जा-पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले पनि पानी परिरहेको र पहिरो पनि खसिरहेकाले हटाउन समस्या भएको छ । पहिरो हटाउन पोखराबाट डोजर ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो। बिहानदेखि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । भालुपहाडमा स...