नेपाल-अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पूरा

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना, विद्युत् सेवाको आपूर्तिमा वृद्धि र ढुवानी खर्च घट्ने बताएको हो । […]

सम्बन्धित सामग्री

भारतद्वारा नेपाललाई २ सय थान मृगौला डायलिसिस मेसिन प्रदान

नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।

अमेरिकी उपमन्त्री उज्रा जिया काठमाडौं आउने

नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट अर्को एक उच्चस्तरीय भ्रमण हुने भएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपालमा स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल आउन लागेकी हुन् ।