युक्रेनलाई थप ५० करोड डलर सहायता दिने अमेरिकाको घोषणा

बासिङटन डिसी– अमेरिकीले युक्रेनलाई थप ५० करोड अमेरिकी डलर सहयता दिने घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न सुरक्षा सहायता प्याकेज घोषणा […]

सम्बन्धित सामग्री

युरोपेली युनियनले युक्रेनलाई थप ५० करोड युरोको सैनिक सहायता दिने

काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनलाई थप ५० करोड युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहायता घोषणा गरेका हुन् । जर्मनीमा जारी विश्वका ७ विकसित अर्थतन्त्रहरुको समूह जी ७ का विदेशमन्त्रीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा बोरेलले नयाँ सैन्य सहायतामा ट्यांक तथा […]

साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो । साउदी अरब र यूएईले संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि रकम दिइने भएको हो। यो सहयोग रकम पेट्रोलियम पदार्थ तथा विकास परियोजनामा खर्च गरिनेछ । यसैबीच, साउदी अरबले यमनी परिषद्लाई हुथी विद्रोहीसँग वार्ता सु...

जनवरीदेखि नि:शुल्क कोभिड परीक्षण गर्ने बाइडनको घोषणा

७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले जनवरीदेखि अमेरिकीहरूको नि:शुल्क कोभिड परीक्षणका लागि ५० करोड द्रुत परीक्षण किट खरिद गर्ने घोषणा गरेका छन् । मंगलबार ह्वाइट हाउसमा बोल्ने क्रममा राष्ट्रपति बाइडेनले ५० करोड द्रुत कोभिड-१९ परीक्षण किट (र्‍यापिड कोभिड-१९ टेस्ट) खरिद गरी अमेरिकीहरूलाई नि:शुल्क वितरण गरिने योजना सार्वजनिक गरेका छन् । अमेरिकामा नयाँ ओमिक्रोन […]

एसियन लाइफले घोषणा गर्यो २७ प्रतिशत लाभांश

एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशतका दरले हुन आउने ५० करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतका दरले हुन आउने ४ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समिति र आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब

अमेरिकाले विकासशील देशहरुलाई थप ५० करोड डोज फाइजर खोप दिने

काठमाडौँ । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष २०२२ भित्र उक्त खोपको मात्रा प्रदान गर्ने घोषणा गरेका हुन्। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोभिड–१९ सम्बन्धी साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै उनले खोपको पहुँच विस्तारका लागि सहयोग दिने घोषणा गरेका हुन् । अमेरिकाले […]

फाइजर खोपको थप ५० करोड मात्रा विकासशील देशलाई दिने अमेरिकाको घोषणा

अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा खोप दिने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्षदेखि फाइजरको थप ५० करोड मात्रा प्रदान गर्ने घोषणा गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत भएको भर्च्युअल कोभिड–१९ साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले खोपको पहुँच विस्तारका लागि सहयोगको घोषणा गरेका हुन्। विश्वको जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई […]

अमेरिकाले नेपाल लगायत ९२ देशलाई ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाल लगायत संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूका लागि फाइजर-बायोटेकको ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घोषणा गरेका हुन्। सन् २०२२ को जुनसम्म अमेरिकाले यी खोप ९२ देशलाई उपलब्ध गराउनेछ। अमेरिकी राष्ट्रपति बाइडेनले यो घोषणालाई महामारीविरूद्धको विश्वव्यापी लडाईमा ऐतिहासिक कदम भनेका छन्।

अन्य देशलाई वितरण गर्न अमेरिकाले ५० करोड खोप किन्ने

एजेन्सी।अमेरिकाले अन्य देशलाई सहयोग गर्न ५० करोड डोज खोप किन्ने घोषणा गरेको छ।बाइडन प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकामाथि गरिब मुलुकमा कोरोनाविरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।

गाजाको पुनर्निर्माणका लागि इजिप्टले ५० करोड डलर दिने

एजेन्सी। इजिप्टले गाजा क्षेत्रको पुनर्निर्माणका लागि ५० करोड डलर दिने घोषणा गरेको छ। इजरायली हमलाबाट गाजा क्षेत्रमा ठूलो क्षति हुनुका साथै त्यहाँको आधारभूत ढाँचामा नै असर परेको छ। इजिप्टको राष्ट्रपति कार्यालयले पुनर्निर्माणका लागि निर्माण कम्पनी समेत पठाउने जनाएको छ। इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सीसी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीचको कुराकानीपछि यो घोषणा आएको हो।

गाजाको पुनर्निर्माणका लागि इजिप्टले ५० करोड डलर दिने

एजेन्सी। इजिप्टले गाजा क्षेत्रको पुनर्निर्माणका लागि ५० करोड डलर दिने घोषणा गरेको छ। इजरायली हमलाबाट गाजा क्षेत्रमा ठूलो क्षति हुनुका साथै त्यहाँको आधारभूत ढाँचामा नै असर परेको छ। इजिप्टको राष्ट्रपति कार्यालयले पुनर्निर्माणका लागि निर्माण कम्पनी समेत पठाउने जनाएको छ। इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सीसी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीचको कुराकानीपछि यो घोषणा आएको हो।