एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बताएको […]