युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै

एजेन्सी– रुसले युक्रेनको राजधानी किभ नै कब्जा गर्न खाजेको छ । आज तेश्रो दिन पनि विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त जारी छ । तेश्रो दिनमै रुसले राजधानी कब्जा गर्न किभका चारैतिरबाट सैनिक पठाएको छ । राजधानीमै सैनिक पठाएपछि दुई देशका सेनाबीच भीषण लडाईँ चलिरहेको छ । किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

युक्रेनको आक्रमणमा ६३ रुसी सैनिक मारिए

काठमाडौं : रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा डोनेत्सकमा युक्रेनले गरेको मिसाइल आक्रमणमा आफ्ना ६३ सैनिक मारिएको स्वीकार गरेको छ। रुसी नियन्त्रणमा रहेको डोनेत्सकमा नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले लगातार शक्तिशाली मिसाइल आक्रमण गरेको थियो। यही समयमा रुसी सेनाले युक्रेनको राजधानी किभमा गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको थियो। डोनेत्सकमा गरिएको आक्रमणमा युक्रेनले ४ सय रुसी सैनिक मारिएको र ३ सयभन्दा बढी घाइते भएको दाबी गरेको थियो। रुसी रक्षा मन्त्रालयले नयाँ व

करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता भएको अमेरिकाको दाबी

काठमाडौं । रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता गरिएको र उनीहरुलाई पुनः सुदृढीकरण गर्न फिर्ता गरिएको अमेरिकी दाबी छ । तर, पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने रुसी सेना फेरि पनि फर्किन सक्ने बताएका […]

रुसी सैनिक युक्रेनको राजधानीको मध्यभाग नजिक

एजेन्सी, ३० फागुन । युद्धको १९औं दिन रुसी फौज युक्रेनको राजधानी किभको मध्यमाग नजिक पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले रुसी फौज अगाडि बढिरहेको जनाएका छन् । किभको मध्यमागमा पुग्न रुसी फौजले युक्रेनी सेनाको चुनौतीको सामना गरिरहेका छन् । किभमा ठूलै भिडन्त भइरहेको जनाइएको छ । रुसले युक्रेनको समुन्द्री तटीय सबै भूभागमा लगभग नियन्त्रण बनाइसकेको […]

रुसी सैनिक किएभतर्फ ५ किलोमिटर अघि बढे – अमेरिकी सुरक्षा अधिकारी

रुसी सैनिकहरु युक्रेनको राजधानी किएभतर्फ करिब ५ किलोमिटर अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले बताएका छन्। पछिल्लो २४ घण्टामा रुसी सैनिक किएभतर्फ अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले बताएका हुन्। यसको अर्थ उत्तर पश्चिमबाट रुसी सैनिक अब किएभको सिटी सेन्टरबाट करिब १५ किलोमिटरको दूरीमा छन्। यस्तै उत्तर पूर्वबाट अघि बढेको रुसी सैनिकको दस्ता किएभको सिटी सेन्टरबाट करिब […]

रुसी सैनिक युक्रेनको राजधानी कीभबाट मात्र २७ किलोमिटर टाढा

युक्रेनविरुद्ध रुसको सैन्य कारबाहीको आज छैटौँ दिन हो । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्म रुसको हमलामा १६ बालबालिकासहित ३५२ युक्रेनी नागरिकको मृत्यु भइसकेको जानकारी दिएका छन् ।गोलाबारी अझै जारी रहेको छ, यसकारण मर्नेहरूको सङ्ख्या बढ्न सक्ने उनीहरूको भनाइ छ । युक्रेनका राष्ट्रपतिले पछिल्ला पाँच दिनमा रुसले युक्रेनमाथि ५६ वटा रकेट र ११३ वटा क्रूज मिलाइनल प्रहार गरेको जानकारी दिएका छन् ।रुसको कारबाहीका बीच दुई देश तनाव कम गर्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । गत

रुसी सैनिक ट्याङ्कले गुडिरहेको युक्रेनी कारलाई किचेर हिँडेपछि…!

युक्रेनको राजधानी किभको सडकमा रुसी ट्याङ्कले गुडिरहेको कारलाई किचेको भिडियो सार्वजनिक भएको छ । किभका स्थानीयवासीले खिचेको भिडियोमा गुडिरहेको कारमाथि रुसी सैनिकको ट्याङ्कले किचेको देखिन्छ । कार चलाउने व्यक्ति भने बाँचेका छन् । कारमा फसेका व्यक्तिलाई निकाल्ने प्रयास गरिरहेको पनि भिडियोमा देखिएको छ । युक्रेनमा अहिले रुसी सैनिक प्रवेश गरेका छन् । राजधानी किभसहित विभिन्न […]

रुस र युक्रेन को कति बलिया (सैन्य शक्तिसहितको तथ्यांक)

एजेन्सी, १४ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले १२ फागुनबाट युक्रेनमाथि हमला सुरु गरेको छ । तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ छिरेको छ । सोभियत संघ हुँदा यी दुई एउटै देश थिए । सोभियत संघ १५ वटा राज्यमा विभाजित हुँदा रुस, युक्रेन र बेलारुस एउटै देश भएर बस्ने कुरा […]

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी पस्यो

एजेन्सी, १३ फागुन । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण बनाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा रुसी सैनिक पसेको र भिडन्तहरु भइरहेको उल्लेख छ । रुसले किभको उत्तरपश्चिमको सैनिक अखडा कब्जा गरेको दाबी गरेको छ । उक्त अखडा किभबाट सात किलोमिटर […]

युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, किभ आसपासका क्षेत्र भीषण लडाइँ

रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ। युक्रेनले आफ्नो सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिने कोशिस गरिरहेको छ। राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]