करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता भएको अमेरिकाको दाबी

काठमाडौं । रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता गरिएको र उनीहरुलाई पुनः सुदृढीकरण गर्न फिर्ता गरिएको अमेरिकी दाबी छ । तर, पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने रुसी सेना फेरि पनि फर्किन सक्ने बताएका […]