रुसी सैनिक किएभतर्फ ५ किलोमिटर अघि बढे – अमेरिकी सुरक्षा अधिकारी

रुसी सैनिकहरु युक्रेनको राजधानी किएभतर्फ करिब ५ किलोमिटर अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले बताएका छन्। पछिल्लो २४ घण्टामा रुसी सैनिक किएभतर्फ अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले बताएका हुन्। यसको अर्थ उत्तर पश्चिमबाट रुसी सैनिक अब किएभको सिटी सेन्टरबाट करिब १५ किलोमिटरको दूरीमा छन्। यस्तै उत्तर पूर्वबाट अघि बढेको रुसी सैनिकको दस्ता किएभको सिटी सेन्टरबाट करिब […]