युक्रेनको दाबी : ८०० भन्दा बढी रुसी सैनिक मारिए, ३० ट्यांक र ७ जासूसी एयरक्राफ्ट पनि नष्ट

 युक्रेनमा रुस हमलाको आज दोस्रो दिन हो । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान कयौँ विस्फोटको आवाज सुनिएको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पुरै सेनालाई युद्धमा उतार्ने घोषणा गरेका छन् । युक्रेनले आफ्नो सेनाले ८०० भन्दा बढी रुसी सैनिक मारेको दाबी गरेको छ । यसका साथै, ३० रुसी ट्यांक र ७ जासुसी विमान पनि ध्वस्त पारेको दाबी युक्रेनले गरेको छ ।युक्रेन सरकारले १८ देखि ६० वर्षका पुरुषलाई देश छोड्नबाट प्रतिबन्ध लगाएको छ । केही रिपोर्ट अनुसार युक्रेनले आफ्ना १० हजार नागरिकलाई प्रतिर

सम्बन्धित सामग्री

सैनिकले जथाभावी मोबाइल चलाउँदा युक्रेन आक्रमणमा ठूलो नोक्सानी :  रुस

रुस । रुसले युक्रेन आक्रमणमा ठूलो संख्यामा रुसी सैनिक मारिएमा ‘लापरवाह अफिसर’को जवाफदेही बनाउने जनाएको छ । माकिभका सहरमा भएको यो आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका थिए। रुसी सेनाले जारी गरेको विज्ञप्तिमा मोबाइल फोनको

रुस-युक्रेन युद्धकाे सय दिन पूरा : एक लाख मानिसको मृत्यु, ८० लाख घरबारविहीन

रुसले युक्रेनमा आक्रमण गरेको १०० दिन पूरा भएको छ। युक्रेनले यस अवधिमा ३० हजार रुसी सैनिक मारेको दाबी गरेको छ। विश्लेषकहरूले अनुमान गरेका छन् कि युक्रेनी सैनिक र सर्वसाधारणसहित ६०-७० हजार मानिसहरूको मृत्यु भएको छ। अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या एक लाख नाघेको छ। मारिपोल सहरमा रुसको कब्जाले युक्रेनबाट विश्वमा निर्यात हुने गहुँको बाटाे राेकेकाे […]

युक्रेन-रुस युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिए : नेटो

एक वरिष्ठ नेटो अधिकारीले एपी समाचार एजेन्सीसँगको कुराकानीमा भने, रुसले युक्रेनमा आक्रमण गरेको एक महिनामा युद्धमा ७००० देखि १५००० रुसी सैनिक मारिएका छन्। अधिकारीले  लडाईमा ३०,००० देखि ४०,०००रुसैनिकहरु घाइते भएको हुन सक्ने बताए । यद्यपि रुसले मार्च २ यता यस आक्रमणमा कति मानिस मारिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन । युक्रेनले पनि आफ्नो हताहतको […]

रुस–युक्रेन युद्धको आज २३ औँ दिन, अहिलेसम्म के भयो ?

युक्रेनमाथि रुसको हमलाको आज २३ औँ दिन हो । अहिलेसम्म के के भए भन्नेबारे संक्षिप्तमा जानकारी लिऔँ ।– युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको हमला सुरु भएदेखि करिब १४,२०० रुसी सैनिक मारिएका छन् ।– युक्रेनको पश्चिमी शहर लविवमा पहिलो पटक रुसले हमला गरेको छ । यो हमला विमानस्थल नजिकै मेन्टेनेन्स प्लान्टमा भएको हो । लविवका मेयरका अनुसार रुसको मिसाइलले एयरक्राफ्ट रिपेयर प्लान्टमा हमला गरेको हो । हमलामा कोही पनि हताहत भएको खबर सार्वजनिक भएको छैन ।– ब्रिटेनको प्रशारण नियामक अफकमले रुसी

हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी– रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् । यसैक्रममा मंगलबार युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको […]

रुस-युक्रेन युद्धः के के हुँदैछ ?

एजेन्सी, २१ फागुन । रुस र युक्रेनबीचको युद्धको नवौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले २ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको मात्र खुलाएको छ । उसले ९ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । रुसले युक्रेनका मुख्य शहरहरु […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ । युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति […]

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]

रुस र युक्रेन को कति बलिया (सैन्य शक्तिसहितको तथ्यांक)

एजेन्सी, १४ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले १२ फागुनबाट युक्रेनमाथि हमला सुरु गरेको छ । तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ छिरेको छ । सोभियत संघ हुँदा यी दुई एउटै देश थिए । सोभियत संघ १५ वटा राज्यमा विभाजित हुँदा रुस, युक्रेन र बेलारुस एउटै देश भएर बस्ने कुरा […]