युक्रेनको राजधानी किभको सडकमा रुसी ट्याङ्कले गुडिरहेको कारलाई किचेको भिडियो सार्वजनिक भएको छ । किभका स्थानीयवासीले खिचेको भिडियोमा गुडिरहेको कारमाथि रुसी सैनिकको ट्याङ्कले किचेको देखिन्छ । कार चलाउने व्यक्ति भने बाँचेका छन् । कारमा फसेका व्यक्तिलाई निकाल्ने प्रयास गरिरहेको पनि भिडियोमा देखिएको छ । युक्रेनमा अहिले रुसी सैनिक प्रवेश गरेका छन् । राजधानी किभसहित विभिन्न […]